मध्यरातमा आएको भूकम्पले निद्रा बिगार्यो

185
  •  
  •  
  •  

काठमडौं ११ जेठ (ओएनएस) : मध्यरातमा आएको भूकम्पले निद्रा विगारेको छ । गएराती धादिङ केन्दै बनाएर ४ दशमलव २ रेक्टर स्केलको परकम्प गएको छ । राति १२ बजेर ५४ मिनेट जाँदा धादिङ केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टरको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

मध्यरातमा आएको परकम्पले धक्का महसुस गरिएपछि धेरै जनाको निदौ विगारेको थियो । केही घर बाहिर पनि निस्किए । जमिनको सतहबाट नजिक आएकाले बढी हल्लाएको केन्द्रले जनाएको छ । भूकम्प गएको एक वर्ष पछि पनि परकम्प रोकिएको छैन ।


  •  
  •  
  •