मध्यरातमा फेरि ठूलो भूकम्पको झड्का

149
  •  
  •  
  •  

काठमाडौं १० फागुन (ओएनएस) मध्यरातमा फेरि ठूलो भूकम्पको झड्का लागेको छ । गोरखा केन्द्रविन्दु भएर गएराति ठूलो पराकम्प गएको छ । राती ११ बजरे ५४ मिनेटमा गोरखा केन्द्रविन्दु भएर ५ दशमलव ५ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
पराकम्पको धक्का गोरखासहित धादिङ, रुपन्देही, सचतवन, नवलपरासी तथा काठमाडौं उपत्यकामा पनि महसुस भएको थियो ।


  •  
  •  
  •