मध्यरातमा पराकम्प, उपत्यकासहित वरीपरीका जिल्लामा धक्का

139
  •  
  •  
  •  

काठमाडौं ८ माघ (ओएनएनएस) : लामो समयपछि फेरि पराकम्प गएको छ । गएराती काठमाडौं उपत्यका सहित वरीपरीका जिल्ला हल्लाउने गरि भूकम्प गएको छ । धादिङ र नुवाकोटको सीमामा गएराति ४.६ रेक्टर स्केलको भूकम्प गएको छ । नुवाकोट र धादिङको सिमाना पर्ने साल्मे आसपासमा मध्यरातमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
Date (YYYYMMDD) Local time Latitude Longitude Magnitude(ML)
(≥4 only )
Remarks Epicentre Form
2016/01/22 01:07 28.06 85.09 4.6 NSC Dhading/Nuwakot
2016/01/15 22:59 27.65 86.23 4.3 NSC Dolakha

  •  
  •  
  •