सिन्धुपाल्चोकमा फेरि भूकम्प

171
  •  
  •  
  •  

काठमाडौं,  २० असार (ओएनएस) : सिन्धुपाल्चोक केन्द्र बनाएर फेरि भूकम्प गएको छ । आइतबार बिहानै सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव ४ म्याग्निच्युटको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान १ बजेर २७ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो । २० घण्टापछि गएको भूकम्पले नजिकका जिल्लामा धक्का महसुस भएको थियो ।

यसअघि शुक्रबार राति १ बजेर ४९ मिनेट जाँदा धादिङ केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको पराकम्प गएको थियो ।


  •  
  •  
  •