मध्यरातमा तीनवटा पराकम्पन

165
  •  
  •  
  •  

काठमाडौं १५ असार (ओएनएस) : केही समय रोकिएको भूकम्पको पराकम्पन फेरि आउन थालेको छ । गएको मध्यरातमा तीनवटा पराकम्पन महसुस गरिएका छन् । दुईवटा सिन्धुपाल्चोक र एउटा काभ्रेमा केन्द्र बनाएर भूकम्प गएको छ । राती करिव साढे ११ बजे ७ मिनेटको अन्तरमा दुईवटा पराकम्पन गएका छन् ।

2015/06/30 3:31 27.55 85.79 4.4 NSC Kavrepalanchowk
2015/06/29 23:34 27:93 85:64 4.0 NSC Sindhupalchowk
2015/06/29 23:27 27.92 85.68 4.1 NSC Sindhupalchowk

बिहान ३ बजेर ३१ मिनेटमा काभ्रेमा ४ .४ म्याग्निच्युटको भूकम्प गएको छ ।


  •  
  •  
  •