पराकम्प आउने क्रम अझै रोकिएन, धादिङमा भूकम्प

149
  •  
  •  
  •  

काठमाडौं २९ बैशाख (ओएनएस) : पराकम्प आउने क्रम अझै रोकिएको छैन । लामो समयपछि धादिङ्लाई केन्द्रबिन्दु बनाएर  बिहान भूकम्प गएको छ। बिहान ७ बजेर ४ मिनेटमा ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो। विहान  ७ बजेर ४ मिनेट जाँदा ४ दशमलव ४ रेक्टरको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । धादिङमा परकम्पको काठमाण्डुसम्म पनि धक्का महशुस गरिएको छ ।


  •  
  •  
  •