लामो समयपछि फेरि भूकम्पको धक्का

133
  •  
  •  
  •  

काठमाडौं २६ असार (ओएनएस) : लामो समयपछि फेरि भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबारदेखि ४ म्याग्निच्युटमाथिको भूकम्प मापन नभएकोमा आज बिहानै दोलखामा भूकम्प गएको छ ।

2015/07/11 02:28 27.80 86.23 4.4 NSC Dolakha

बिहानै ४ म्याग्निच्यूडमाथिको एउटा पराकम्पन आएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहानै २ बजेर २८ मिनेटमा दोलखा केन्द्रबिन्दू भएर ४ दशमलव ४ म्याग्निच्यूडको पराकम्पन आएको हो ।

यसअघि, शुक्रबार ४ म्याग्निच्यूडमाथिको पराकम्पन मापन भएन भने विहीबार एकओटा पराकम्पन मापन गरिएको थियो ।


  •  
  •  
  •