इन्डोनेसिया ६.१ म्याग्निच्युडको भूकम्प

73
  •  
  •  
  •  

एजेन्सी । इन्डोनेसियाको पश्चिम भागस्थित जाभा प्रान्तमा बिहीबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ ।
भूकम्पपछि सुनामीको चेतावनीको सूचना भने जारी गरिएको छैन् ।

मौसमविज्ञान र भू–भौतिक निकायका अनुसार यस भूकम्पलाई शुरुमा ५.६ म्याग्निच्युड भएको जनाइएको थियो ।
यस भूकम्पपछि मानवीय र सम्पत्ति क्षतिलगायत अन्य विस्तृत प्राप्त नभएको सम्बन्धित अधिकारीहरुले जनाएका छन् ।


  •  
  •  
  •