बकर इद पर्व मनाईंदै

  Tweet  काठमाडौं । मुस्लिम धर्मावलम्बीहरुले आज बकर इद पर्व हर्ष र उत्साहका साथ मनाउँदै छन् । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । मुस्लिम धर्मावलम्बीले यो पर्वलाई बलिदानीको पर्वका रुपमा पनि मनाउने गर्छन् । इस्लाम महिनाको जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ । नेपाली … Continue reading बकर इद पर्व मनाईंदै