डिभीको नतिजा सार्वजनिक हुँदै

476
  •  
  •  
  •  

काठमाडौं, २४ वैशाख(ओएनएस) : अमेरिकाले प्रदानगर्ने डाइभर्सिटी भिसा (डिभी) को नतिजा आज सार्वजनिक हुने भएको छ ।

 

dvlottery.state.gov का अनुसार आज राति नेपाली समयअनुसार पौने १० बजे नतिजा सार्वजनिक हुनेछ ।

अमेरिकाको डाइभर्सिटी भिसा (डिभी) कार्यक्रम अन्तर्गत सन् २०१८, अक्टोवर ३ देखि नोभेम्भर ६ सम्म खोलिएको डिभी चिठ्ठा भर्ने व्यक्तिल मंगलबार रातिदेखि नतिजा हेर्न सक्नेछन् ।
नजिता

(dvlottery.state.gov ) यस लिंकमा हेर्न सकिनेछ ।


  •  
  •  
  •