डुवानमा दलित बस्ति (फोटो फिचर)

119
  •  
  •  
  •  

काठमाडौं । पर्साको महुवनस्थित श्रीसियामा आइतबार आएको डुवानका कारण दलित बस्तिका ५० घर परिवार प्रभावित भएको छ । डुवानसँगै महिला बालबालिकाहरु बढी विचल्लीमा परेका छन् ।  अहिले उनीहरु गाउँकै स्कूलमा बसिरहेको छन् ।

राहतको पर्खामा बसिरहेको समाजसेवी मनोज रामले बताए ।

 

 

तस्बिरः मनोज राम


  •  
  •  
  •