दुर्गा प्रसाईं साधारण तारेखमा रिहा

  Tweet भक्तपुर । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईं साधारण तारेखमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरले माघ २ गते अभद्र व्यवहार गरेको उजुरीमा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार प्रहरीले आइतबार जिल्ला सरकारी वकिललाई प्रसाईंविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको थियो । त्यसपछि सरकारी वकिल कार्यालयले … Continue reading दुर्गा प्रसाईं साधारण तारेखमा रिहा