कोरियामा सपना बेच्न चाहनेहरुको भीड (फोटोफिचर)

225
  •  
  •  
  •  

काठमाडौं, २८ साउन (ओएनएस) : कोरिया जानुपुर्व भाषा परीक्षामा सहभागी हुन युवाहरुको भीड लागेको छ । बुधवार राजधानीका च्यासल,किर्तिपुर र सितापाइलालगायतस्थानमा मुलुकभरबाट आएका  बेरोजगार युवायुवतीहरुको भिड लाग्यो ।

इपिएस शाखाले यही असोज ११ र १२ गते लिने भाषा परिक्षाका लागि फारम संकलन गरेको हो । यस भाषा परिक्षा गरेका परिक्षार्थी बेरोजगार युवा युवतीहरु २०१५ मा कोरियामा रोजगारीका लागि जान पाउने छन् । बुधबार राजधानीको च्यासलमा देखिएको बेरोजगार युवा युवतीहरुको फारम भर्दै गर्दा यस्तो भिड थियो ।

तस्वीर :  (ओएनएस)

_AKD3228 (1) _AKD3254 _AKD3325


  •  
  •  
  •