नबन्दै जल्यो संविधान, हेर्नुहोस् फोटोफिचर

201
  •  
  •  
  •  

काठमाडौं , १६ असार (ओएनएस) :  संविधानसभामा मंगलबार राति पेश गरिएको नयाँ संविधानको प्रारम्भिक मस्यौदा मधेशवादी दलहरुले बुधबार जलाएका छन् । बुधबार बबरमहल चोकमा चार मधेशवादी दलहरुले मस्यौदा जलाएका हुन् ।

विरोध प्रदर्शनमा संघीय समाजवादी फोरम नेपाल, तराइ मधेश लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, महेन्द्र राय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टीका सभासद्, नेता, कार्यकर्ता सहभागी थिए ।

र्‍यालीसहित आएका उनीहरुले चर्का नारा लाउँदै मस्यौदा चलाएका थिए । पीडित पक्षलाई न्याय दिन नसकेको  भन्दै उनीहरुले मस्यौदा जलाएको बताए ।constitution draft on fire4

constitution draft on fire3
constitution draft on fire2constitution draft on fire1


  •  
  •  
  •