रक्सीको सुरमा बाबुले ६ महिनाकी छोरीलाई हत्या गरेर गाडे

172
  •  
  •  
  •  

डोटी, २५ असार । डोटीकी एक बुबाले  आफनै ६ महिनाको छोरीलाई मारेर गाडेका छन्  । डोटीको  लडागडा–९ बस्ने ३८ बर्षीय कान्ते भन्ने रवि साउदलेले रक्सीको सुरुमा आफ्नै छोरीको हत्या गरेका हुन् ।

विहीबार घरमा श्रीमती र छोराछोरीलाई कुटपिट गरी ६ महिनाकी छोरी हरिना साउदलाई घरदेखि अंदाजी ५ सय मिटर टाढा रहेको गेड्डा खोलामा मारेर गाडेका थिए । घटनापछि  प्रहरीले उनलाई पक्राउ गरेको छ ।


  •  
  •  
  •