उवा भित्र्याउन व्यस्त माथिल्लो डोल्पाका किसान(फोटोफिचर)

73
  •  
  •  
  •  

काठमाडौं । माथिल्लो डोल्पाको सिमेन गाउँमा किसान यतिबेला उवा खेती भित्र्याउन व्यस्त भएका छन् । यो ठाउँ समुद्र सतहबाट करिब ४००० मिटरको उचाइमा रहेको छ । उवा धेरै पौष्टिक तत्वयुक्त खाद्यान्न बाली हो । अझै विशेष गरि उच्च हिमाली क्षेत्रमा उत्पादित खाद्य बालिमा पौष्टिक तत्व अन्यको तुलनामा अतुलनीय रहेको हुन्छ ।

तस्बिरमा हेर्नुहोस्

सबै तस्बिरः पेमा आंगचुग

  •  
  •  
  •