काठमाडौं २५ चैत ।
भेड्पु–२ का बुद्धिबहादुर अधिकारी उमेरले ८० काटेकमा छन् । जीवनको अन्तिम क्षण भए पनि उनी आफ्नै नाममा जग्गाको स्वामित्व लिन चाहन्छन् ।सोही ठाउँका गोविन्द अधिकारी पनि ७५ नाघेका छन् । उनको पुर्खौली थलोको पनि लालपुजा छैन । उनी आफ्नो पुस्तासम्मले बिना लालपुर्जा बिताए पनि भावी पुस्ता आफ्नौ स्वामित्वको जग्गामा बसून् भन्ने चाहन्छन् । वर्षौंदेखि स्वामित्व नभएका भेड्पुका अधिकारीजस्ता हजारौं नागरिक भूकम्पपछि घर बनाउन नपाइने हो कि भन्ने चिन्तामा छन् । कारोबारबाट