डलरले बनायो नयाँ इतिहास, मूल्य हालसम्मकै उच्च बिन्दुमा

62
  •  
  •  
  •  

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २५ रुपैयाँ ७२ पैसा तोकेको छ । बुधबार १ सय २५ रुपैयाँ २२ पैसा थियो ।
आज युरो १ को खरिददर १३१.६३ पैसा र विक्रीदर १३२.२६ पैसा रहेको छ ।
यस्तै अष्ट्रेलियन डलर १ को खरिददर ८६.३१ पैसा विक्रीदर ८६.७२ पैसा तोकेको छ । जापानी येन १० को खरिददर ९.१९ पैसा र विक्रीदर ९.२४ पैसा रहेको छ । चाइनिज युआन १८.६३ पैसा खरिददर रहेको छ भने विक्रीदर १८.७२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएकाे छ ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here