नेपाल प्रहरीद्वारा कुकुर पूजा…(फोटोफिचर)

291
  •  
  •  
  •  

काठमाडौँ, २४ कात्तिक(ओएनएस) : आज तिहारको दोस्रो दिन अर्थात् कुकुर तिहारको अवसर पारेर नेपाल प्रहरीले पनि कुकुर पूजा गरेको छ । प्रहरी अनुसन्धानका लागि आफूलाई सहयोग गर्ने कुकुरको आज नेपाल प्रहरीले कुकुर स्कुलमा पूजा गरिएको हो ।

विभिन्न आपराधिक कार्य तथा उद्दार कार्यमा समेत प्रहरीलाई सहयोग गर्दै आएका कुकुरहरूको पूजा गरिएको थियो । गत बैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि घाइतेको उद्दार गर्न र शव फेला पार्न समेत कुकुरहरुले प्रहरीलाई सहयोग गरेका थिए ।

आजको दिनलाई नरक चतुर्थी पनि भनिन्छ ।

dogs' day celebration (7) dogs' day celebration (1) dogs' day celebration (2) dogs' day celebration (3) dogs' day celebration (4) dogs' day celebration (5) dogs' day celebration (6)


  •  
  •  
  •