आमाको मृत्युपछि कुकुरले गर्दैछ बाँदरको हेरचाह

562
  •  
  •  
  •  

काठमाडौ, मंसिर(एजेन्सी) : राजस्थानको अलवर जिल्लास्थित बलदेवपुरा गुर्जर गाऊँमा केही समयदेखी बाँदरको बच्चा र कुकुरको व्यवहार देखेर धेरै चकित भएका छन् । बाँदर र कुकुर कहिल्यै मिल्दैनन् । तर, गर्जुर गाऊँमा कुकुर र बाँदरको दोस्तीले धेरैलाई चकित पारेको छ । केही मानिसले यसलाई साथीत्वको भावना पशूमा पनि हुने बताउन थालेका छन् ।

गाउँलेहरूले केही समय पहिले बच्चा बाँदरको आमा र बाबु दुवै मरेका थिए । यसपछि कुकुरले उक्त बाँदरलाई गरेको व्यवहार निकै अचम्मको छ । कुकुरले बाँदरलाई माया गर्ने हेरचाह गर्ने गर्न थालेको छ । र यी दुई बीचको दोस्ती निकै बढेको छ ।

हेरौ केही तस्विरहरू…

dog-taking-care-of-monkey4dog-taking-care-of-monkey3 dog-taking-care-of-monkey2 dog-taking-care-of-monkey1 dog-taking-care-of-monkey


  •  
  •  
  •