छुट्टिए ऋतिक – सुजैन

229
  •  
  •  
  •  

भारतीय चर्चित नायक ऋतिक रोसन र उनकी श्रीमती सुजैन खान रोसन ले सम्वन्ध विच्छेद गरेका छन् ।

विगत लामो समयदेखि छुटै वस्दै आएका उनीहरुले बान्द्र अदालतमा सम्वन्ध विच्छेद गरेका हुन् । तर बच्चाहरु ऋतिक अथवा सुजैन कोसँग बस्छन् भन्ने कुरा अदालतले निणर्य दिइसकेको छैन ।

उनीहरुको ऋहान र ऋदान गरी दुई सन्तान छन् । उनीहरुले २०० सालमा विवाह गरेका थिए ।


  •  
  •  
  •