सेवा अवरुद्व भए ग्राहकलाई क्षतिपूर्ती दिन अदालतको आदेश

186
  •  
  •  
  •  

ntcकाठमाडौं, १० मंसिर (ओएनएस) : काठमाडौं जिल्ला अदालतले नेपाल टेलिमकलाई सेवा अवरुद्व भए ग्राहकलाई क्षतिपूर्ती दिनुपर्ने गरी नियम बनाउन आदेश दिएको छ ।

टेलिकमको सेवा तथा गुणस्तरतामाथि धेरै पटक प्रश्न उठेको भन्दै अदालतले यस्तो आदेश दिएको हो ।  न्यायधिश नरिश्वर भण्डारीको एकल इजलासले यस्तो आदेश दिएको हो ।

दूरसञ्चार सेवा प्रदायक कम्पनीले अबदेखि ग्राहकलाई सेवा उपलव्ध गराउँदा सेवा, सर्त र क्षतिपूर्ती सम्वन्धि दोहोरो सर्तको करार गर्नुपर्ने समेत आदेशमा उल्लेख छ । साथै,ग्राहकसँग पुरै पैसा लिएपनि सेवा अवरुद्व भएमा गुणस्तर नभएमा फारममा क्षतिपूर्ती दिनुपर्ने सर्त राख्न अदालतको  आदेशमा उल्लेख छ ।


  •  
  •  
  •