छक्का पञ्जा ३ डिशहोम सिनेमा घरमा

73
  •  
  •  
  •  

काठमाडौं । दर्शकद्वारा अत्याधिक रुचाइएको लोकप्रिय नेपाली चलचित्र छक्का पञ्जा ३ अब डिशहोम सिनेमा घर च्यानल नं. १०८ मा भव्य प्रदर्शन भइरहेको छ ।

ग्राहकहरुको मनोरञ्जनलाई ध्यानमा राखेर विगत तीन वर्षदेखि सिनेमाघर १०८ संचालन गर्दै आएको डिशहोमले केही समय अगाडी सिनेमा घर ८८८ पनि संचालनमा ल्याएको छ । यि दुवै च्यानलमा नयाँ र लोकप्रिय नेपाली सिनेमा प्रदर्शन हुने गर्छ ।

डिशहोमले संचालनमा ल्याएको सिनेमा घरमा सिनेमा हलको पहुँच नभएका दुरदराजका ग्राहकहरुले छानी छानी नयाँ–नयाँ नेपाली सिनेमा सजिलै हेर्न पाउने छन् ।

९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार सिनेमा घरमा प्रदर्शन भइरहेको चलचित्र सजिलै खुलाउन सकिन्छ साथै डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर, साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमा घर खुलाउन सकिन्छ ।


  •  
  •  
  •