अभावकाबीच काठमाडौँ झलमल्ल…(फोटोफिचर)

420
  •  
  •  
  •  

काठमाडौँ, २६ कात्तिक(ओएनएस) : भारतले लगाएको अघोषित नाकाबन्दीका कारण नेपालमा अभावको स्थिति सिर्जना भएको छ । इन्धन, खाद्यान्न, औषधी लगायतका अत्यावश्यक सामग्रीहरूको चरम अभाव भइरहेका बेला परेको तिहारलाई सकेसम्म रमाईलो बनाउने प्रयासमा छन् सर्वसाधारण ।

चरम अभावका बीच पनि काठमाडौँ उपत्यकामा तिहारको रौनक भने घटेको छैन् । बजारमा रहेको चहलपहल होस् या घरमा, यसले अभावको अवस्था नभएको भान गराउँछ । तिहारमा आफ्नो घर झिलिमिली पार्ने क्रममा बत्तिहरू बालेका छन् । कसैले विद्युतीय बत्तिको प्रयोग गरेका छन् भने कतिपयले तेलको अभावमा पनि दियोमा बत्ति बालेर आफ्नो घरलाई सकेसम्म झलमल्ल पार्दै देवी लक्ष्मीलाई आफ्नो घरमा भित्राउने प्रयास गरेका छन् ।

काठमाडौँ उपत्यका लक्ष्मी पूजाको रात झलमल्ल देखिएको छ । हेरौ काठमाडौँ उपत्यकाका केही दृश्यहरू…

dipawali at kathmandu valley (2) dipawali at kathmandu valley (3) dipawali at kathmandu valley (4) dipawali at kathmandu valley (5) dipawali at kathmandu valley (6) dipawali at kathmandu valley (7) dipawali at kathmandu valley (8) dipawali at kathmandu valley (9) dipawali at kathmandu valley (10) dipawali at kathmandu valley (1)


  •  
  •  
  •