‘दिल्लीले नेपालका आठ जिल्लालाई अलग्याउन खोज्यो’

179
  •  
  •  
  •  

काठमाडौं २२ पुस ।
एमाओवादी अध्यक्ष प्रचण्डले दिल्लीले नेपाललाई सिक्कीम , क्रिमिया र पूर्वी पाकिस्तानजस्तो बनाउन खोजेको बताएका छन् । दिल्लीले नेपालका आठ जिल्लालाई अलग्याउन खोजेको पनि उनले बताए । भारतले छुट्याउन खोजेका जिल्ला कुन कुन हुन् र किन भारत नेपाललाई अलग्याउन खोज्दैछ भन्नेबारे भनेचाहिँ प्रचण्डले केही पनि बताएनन् ।

उनले भने ,‘नेपाल टुक्राउन दिल्लीले राजनीतिक विङको नेतृत्व महन्थ ठाकुर र उपेन्द्र यादवलाई दिएको छ भने मिलिटरी विङको नेतृत्व सीके राउत र जयकृष्ण गोइतहरुलाई दिएको छ ।’ अन्नपूर्ण पोस्टबाट ।


  •  
  •  
  •