विदेशमा अलपत्र नेपालीकाे निःशुल्क उद्धारको माग

  Tweet काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा.डिला सङ्ग्रौलाले विदेशमा कोरोनाका कारण अलपत्र परेका श्रमिकहरुको पहिचान गरि तत्काल निःशुल्क उद्धार गर्न सरकारकासँग माग गरेकी छन् । डा. संग्रौलाले बुधबार एक विज्ञप्ति जारी गर्दैनेपाल फर्कन पर्खिरहेका लाखौँ नेपालीलाई छिटोभन्दा छिटो स्वदेश फर्काउन विशेष योजना सञ्चालन गर्न सरकारसँग माग गरेकी हुन् । विज्ञप्तिमा भनिएको छ, … Continue reading विदेशमा अलपत्र नेपालीकाे निःशुल्क उद्धारको माग