डीआईजी सिलवालको मुद्दामा बहस हुँदै

283
  •  
  •  
  •  

Nawaraj-Silwal
काठमाडौं, २६ साउन (ओएनएस) : नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विवादबारे सर्बोच्च अदालतमा रिट दायर गरेका डीआइजी नवराज सिलवालको मुद्दामाथि आज बहस हुँदैछ ।

साउन १९ गते हेर्दाहेर्दैमा रहेको मुद्दामाथि आज बहस हुँदैछ । 

मुद्दा प्रधानन्यायाधीश गोपाल पराजुलीसहित न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खडका, प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारीको इजलासमा सुनुवाई जारी छ ।

सरकारले चैत २८ गते आईजीपीमा डिआइजी प्रकाश अर्याललाई नियुक्ति गरेपछि सिलवाल सर्वोच्च पुगेका थिए ।


  •  
  •  
  •