अमेरिकी पप गायक क्याम्पबेलकोे निधन

306
  •  
  •  
  •  

circa 1976: American country and western singer Glen Campbell, who replaced Brian Wilson of The Beach Boys on touring commitments, at Perth Airport. (Photo by Central Press/Getty Images)

एजेन्सी : अमेरिकी चर्चित पप गायक ग्लेन कैपबेलकोे निधन भएको छ । लामो समयबाट अल्जाइमर रोग पीडित ८१ बर्षीया ग्लेन कैपको मंगलवार राती निधन भएको हो ।

बेलको निधनको घोषणा उनको अफिसियल एकाउन्टबाट भएको छ । १९३६ मा जन्मिएका कैप बेललाई सानो उमेरमा नै संगीत क्षेत्रमा सफलता मिलेको थियो ।

१९६० देखी ७० को दशकमा उनी गायकको रुपमा मात्र नभएर टेलिभिजन तथा फिल्ममा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चर्चित थिए ।

आफ्नो जीवन कालमा उनले ४५ मिलियन भन्दा धेरै एल्बमको बिक्री गरेका उनी गितारिष्टको रुपमा पनि लोकप्रिय थिए ।


  •  
  •  
  •