डिसहोमको विश्वकप भविश्यबाणीका बिजेता बने सुदिप र सन्तोष

266
  •  
  •  
  •  

काठमाडौ, १३ साउन (ओएनएस) : डिसहोमले विश्वकप फुटवल २०१४ को अवसरमा सञ्चालन गरेको ‘प्रेडिक्ट कन्टेष्ट (भविश्यबाणी)का बिजेता चयन गरेको छ । भविश्यवाणी गर्ने मध्ये धेरै मिलाएर अत्यधिक नम्बर पाउनेहरु सुदिप काफ्ले र सन्तोष न्यौपाने विजेता चयन भएका हुन् ।

उनीहरु दुबैले ३२ इन्चको एलइडी टिभी जितेका छन् । सोमबार कम्पनीमा आयोजित कार्यक्रमलाई दुबैलाई पुरस्कृत गरियो ।


  •  
  •  
  •