२० वर्ष अघि कालो हरिण मारेको आरोपमा सलमान खान दोषी ठहर

313
  •  
  •  
  •  

२२ चैत्र – बलिउड अभिनेता सलमान खान कालो हरिण सिकार केसमा दोषी ठहर भएका छन्।

२० वर्ष अघि कालो हरिण मारेको अभियाेगमा जोधपुर अदालतले खानलाई दोषी ठहर गरेको हो।

उनीबाहेक घटनाका सबै दोषी भने आरोपमुक्त भएका छन्।


  •  
  •  
  •