धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्चको अध्यक्षमा पुनः भीमप्रसाद
Tweet चितवन । धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्चको अध्यक्षमा पुनः भीमप्रसाद विक निर्विरोध निर्वाचित भएका छन्। सोमबारको प्रथम साधारण सभा तथा अधिवेशनबाट वि.क निर्विरोध निर्वाचित भएका हुन्। आगामी दुई वर्ष कार्यकालको लागि विक सहित १७ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएका छन्। समितिको उपाध्यक्षहरूमा लालबहादुर विश्वकर्मा, उत्सव खाती विश्वकर्मा, महासचिवमा अमिर रामदाम, कोषाध्यक्षमा तुलबहादुर विश्वकर्मा, सचिवमा … Continue reading धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्चको अध्यक्षमा पुनः भीमप्रसाद
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed