धरहरा उद्घाटन(तस्बिरमा हेर्नुहोस्)

232
  •  
  •  
  •  

काठमाडौं । पुनर्निर्मित धरहराको शनिबार उद्घाटन भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्धारास्थित धरहरा परिषरमा विशेष कार्यक्रमकाबीच धरहराको उद्घाटन गरेका हुन्।

२०७२ वैशाख १२ को भूकम्पका कारण क्षतिग्रस्त भएको ९ तले धरहराकै स्वरुपमा अहिले धरहरा बनाइएको हो।

धरहराको आज प्रधानमन्त्री ओलीले उद्घाटन गरेका भए पनि सर्वसाधारणका लागि खुला हुन भने अझै केही महिना लाग्ने प्राधिकरणले जनाएको छ ।

तस्बिरः प्रधानमन्त्रीको निजि सचिवालय


  •  
  •  
  •