आज राष्ट्रिय धान दिवस मनाइँदै

  Tweet काठमाडौं । आज असार १५ अर्थात  राष्ट्रिय धान दिवस । आजको दिनलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा पनि मनाउने गरेको छ । यसअघि आ–आफ्नै परम्परा अनुसार रोपाइँ … Continue reading आज राष्ट्रिय धान दिवस मनाइँदै