आफू क्रिश्चियन भएका कारण दुर्गा माताको गीत गाउदिन भनेर अञ्जु पन्त विवादमा आइन् । यसको फाईदा भने गायीका देवी घर्तीलाई भएको छ । हिन्दीमा एउटा भनाई छ, ‘दानेदाने पर लिखा है खानेवालेका नाम’, साच्चै देवीको भागमा लेखेको सफलता अञ्जुलाई किन नसिव हुन्थ्यो र ? अहिले देवीको स्वरमा गीत बजारमा आएको छ ।
दशैं नजिकिदै गर्दा देवीको आराधना गर्न रुचाउने नेपालीले गीतलाई माया त गरेकाछन् साथमा देवीको स्वरलाई समेत प्रशंसा गर्न भ्याएका छन् ।