राष्ट्रसंघ महासभाद्वारा नेपाललाई विकासशील राष्ट्रमा अनुमोदन

  Tweet  काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभाले नेपाललाई आगामी सन् २०२६ सम्ममा अल्पविकसित राष्ट्रबाट मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति गर्नेसम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको छ । सो प्रस्तावलाई अनुमोदनका लागि संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्ले महासभामा पेश गरेको थियो । नेपालको स्तरोन्नतिसम्बन्धी प्रस्तावलाई पाँच वर्षको तयारी अवधिसहित राष्ट्रसंघले बुधवार अनुमोदन गरेको हो । नेपालले सन् २०१५ र … Continue reading राष्ट्रसंघ महासभाद्वारा नेपाललाई विकासशील राष्ट्रमा अनुमोदन