नेकपा प्रमुख सचेतकबाट देव गुरुङ बर्खास्त, भट्टराई नियुक्त

96
  •  
  •  
  •  


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दलको प्रमुख सचेतक देवप्रसाद गुरुङलाई हटाएका छन् । प्रतिनिधिसभा पुनःस्थापनापछि गुरुङलाई प्रमुख सचेतकबाट बर्खास्त गरि ओलीले विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।
गुरुङ नेकपा प्रचण्ड माधव समूहमा रहेका छन् । भट्टराई खोटाङका सांसद हुन् ।


  •  
  •  
  •