‘डेंगुबारे भ्रम नछरौं’

  Tweet रुपन्देही । प्रदेश न. ५ मा डेंगु रोग महामारीको रुपमा नफैलिएको प्रदेश सरकारले दाबी गरेको छ ।  प्रदेश न ५ मा डेंगुको संक्रमणबाट १ जनाको मृत्यु भैसकेको छ भने सयौं बिरामी भएका छन् । तर प्रदेश सरकारले भने यसलाई सामान्य र विगतका वर्षभन्दा कम प्रभाव भनेको छ । सरकारले दिने तथ्यांकमा पनि एकरुपता छैन । … Continue reading ‘डेंगुबारे भ्रम नछरौं’