दिलिपका परिवारलाई प्रदेश सरकारले पाँच लाख दिने

  Tweet धनुषा । नदीजन्य पदार्थ उत्खननविरुद्धको अभियानकर्ताका रुपमा चिनिएका मिथिला नगरपालिका–५ श्रीपुरका दिलीप महतोको परिवारलाई प्रदेश सरकारले राहतस्वरुप पाँच लाख रुपैयाँ दिने भएको छ ।  दिलिपको शुक्रबार हत्या भएको थियो । प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले सोमबार बिहानको मन्त्रिपरिषद्को बैठकले मृतक परिवारलाई सहयोग गर्ने निर्णय गरेको बताए । प्रदेश सरकारका मुख्य … Continue reading दिलिपका परिवारलाई प्रदेश सरकारले पाँच लाख दिने