माइनस ६ डिग्रीमा देखियो यस्तो दृष्य । (फोटोफिचर) July 14, 2014 330 Tweet काठमाडौं, ३० असार (ओएनएस) : यी तस्विरहरु स्विस फोटोग्राफर स्टीफन फोर्सटर खिचेका हुन् । माइनस डिग्रीको तापक्रममा बरफ र चिसो सहदै नर्वेमा रहेका केहि आयसल्याण्डका दृश्यलाई स्टीफनले आफ्नो क्यामरामा कैद गरेकाहुन् । प्रकृतीमा देखिने रातो रङलाई क्यामरामा कैद गर्नेका लागि स्टीफन ६ पटक आइसल्याण्ड धाइसकेका छन् । बरफको बिचमा, हावाको चाप सहदै —६ डिग्री तापक्रममा यो तस्विर खिचिएको हो । स्टिफनले आइसल्याण्डमा फोटो खिच्नुको रमाइलो पक्षलाई वर्णन गरेकाछन् । ‘कुनै खास समयमा फोटोग्राफरहरु मन छुने दृश्य कैद गर्न त्यहा पुग्ने गर्छन् । जब तस्विर खिचिन्छ, क्यामरामा भएको अरु तस्विरको महत्व आफै घटेर जान्छ ।’ Tweet सम्बन्धित सामग्रीलेखकद्वारा अरु समाचार झिलिमिली तिहार, झिलिमिली काठमाडौं (फोटोफिचर) जाजरकोट भूकम्पको झट्का, गर्ल्याम्मै ढले घरहरू(फोटोफिचर) मूलपानीमा क्रिकेटको क्रेज(फोटोफिचर)