अन्तत: दिपिकाले रणविरसँग विवाह गरिन् (भिडियोसहित)

87
  •  
  •  
  •  

बलिउड अभिनेत्री दिपिका पादुकोनेले अभिनेता रणविर सिंहसँग विवाह गरेकीछन् । उनले आफ्ना प्रेमीसँग आउदो चलचित्र ‘फाइन्डिङ फ्यान्नी’ मा विवाह गगेकीहुन् । चर्चमा यो जोडिले विवाह गरेको तस्विर सार्वजनिक भएको छ ।

होमी अदजानीयाको ड्रिम प्रोजेक्टका रुपमा तयार पारेको अपकमिङ चलचित्रमा रणविरले दिपिकाको मृत श्रीमानका रुपमा अभिनय गरेकाछन् । फिल्ममा रणविरले दुई मिनेट मात्र अभिनय गरेकाछन्, जसमा उनी दिपिकासँगको वैवाहिक सिनमा अत्यन्त खुसी देखिएकाछन् ।

फिल्ममा दिपिका र रणविरका साथमा नस्रोदिन शाह, पंकज कपुर डिम्पल कपाडियाले समेत अभिनय गरेकाछन् ।


  •  
  •  
  •