दिपाश्री निरौलाले कोसँग गरिन् बिहे ?

453
  •  
  •  
  •  

काठमाडौँ, ५ पुस (ओएनएस) : वरिष्ठ कलाकार हरिवंश आचार्यले कलाकार तथा निर्देशक दिपाश्री निरौलाको विहे भएको खुलासा गरेका छन् । दिपाश्री को बिहे उनै हरिवंशसँग भएको खुलासा भएको हो ।

आचार्यले फिल्म शत्रुगतेको एक गीत छायांकनमा निरौलालाई छमछमी नचाए । तर, यो वास्तविक नभई फिल्म शत्रुगते भित्र रहेको एक गीतको हो । जहाँ हरिवंश र दिपाश्री जोडीको रुपमा देख्न पाइन्छ ।


  •  
  •  
  •