सजिदै सभा गृह (फोटो फिचर)

1371
  •  
  •  
  •  

सार्क शिखर सम्मेलन नजिकिदै गर्दा सरकार सहर झिलिमिली बनाउन लागि परेको छ ।सार्क सम्मेलनलाई लक्षित गर्दै राजधानिका एयरपोर्ट,माइतिघर सोल्टिमोड,भृकुटीमण्डपलगायत स्थान सजिन थालेका छन् । मंसिरको १० र ११ गते हुने सम्मेलनको बैठक हुने राष्ट्रिय सभा गृह सजाइदै छ । सभागृहमा भित्तामा रङ लगाउने, फोहोरा बनाउने तथा हलमा सिट फेर्ने काम धमाधम अगि बढिरहेको छ ।  तस्विर : रक्षा रेग्मी\ओएनएसDSCN0034 DSCN0023DSCN0021DSCN0030DSCN0029DSCN0030DSCN0025


  •  
  •  
  •