नयाँ वर्ष मनाउने क्रममा ३५ को मृत्यु (फोटोफिचर)

234
  •  
  •  
  •  

काठमाडौं, १७ पुस (एजेन्सी) : चीनमा नयाँ वर्षको आगमनले खुसी भन्दा दुःख भित्राएको छ । नयाँ वर्ष मनाउने क्रममा भिडभाडमा परेर ३५ जनाको मृत्यु भएको छ । नदी किनारामा नयाँ वर्ष मनाउन मानिसहरु जम्मा भएको स्थानमा भीडमै च्यापिएर अन्य ४२ जना गम्भीर घाइते भएका छन् ।

2459F0EB00000578-2892994-image-a-13_1420068266576

चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार यो दुर्घटना संघाईको हुआग्पूू जिल्लाको चेन्यी स्क्वायरमा भएको हो । घटनाको कारण खुल्न नसकेको प्रहरी प्रशासनले जनाएको छ ।

तस्विरःएजेन्सी

_80005821_d4c75869-827f-41e1-8521-fa7360ec4007 _80005823_cd677ee8-9051-4b8a-8438-72c25a11ab27 _80006323_shanghai 2459BC0A00000578-0-image-a-35_1420061226199 2459BCCB00000578-2892994-image-a-44_1420061536365 2459BD2700000578-2892994-image-a-43_1420061521749 2459C12900000578-2892994-image-a-51_1420062037704 2459C20500000578-2892994-image-a-49_1420061775678


  •  
  •  
  •