साउदी अरबका राजा अब्‍दुल्‍लाहको निधन

332
  •  
  •  
  •  

काठमाडौं ९ माघ (एजेन्सी) : साउदी अरबका राजा अब्‍दुल्‍लाहको ९० वर्षको उमेरमा निधन भएको छ। निमोनियाबाट पिडित अब्‍दुल्‍लाहको उपचारको क्रममा निधन भएको परिवरको भनाई उदृतगर्दै विविसिले लेखेको छ ।

उनको निधनसँगै भाई सलमान राजा भएका छन्। ७९ वर्षीय उनी राजगद्दीको उत्तराधिकारी सम्‍हालेका छन्। सलमान राजा घोषणा हुनु अगाडि  राजा अब्‍दुल्‍लाहको निधनमा साउदी टेलिभिजनको कोरानिक भर्स काटिएको थियो। उनका कान्छा भाई मुकरिन ६० वर्षकै उमेरमा बितेका थिए, उनलाई पनि राजकुमार घोषणा गरिएको बताइएको छ।


  •  
  •  
  •