खेलकै क्रममा क्रिकेट खेलाडीको मृत्यु

746
  •  
  •  
  •  

एजेन्सी । भारतमा एक क्रिकेट खेलाडीको खेलकै क्रममा हृदयघातका कारण ज्यान गएको छ ।

गोवाबा रणजी ट्रफीसमेत खेलिसकेका क्रिकेट खेलाडी राजेश घोडगेको खेलकै क्रममा ज्यान गएको हो । मडगाउँको राजेन्द्र प्रसाद स्टेडियममा एक स्थानीय प्रतिस्पर्धामा यो घटना भएको थियो ।


  •  
  •  
  •