झगडा गर्दागर्दै ज्यान गयो

164
  •  
  •  
  •  

काठमाडौं, २० साउन (ओएनएस) :  काठमाडौँ महानगरपालिका–५ कालोपुल डेरा गरी बस्ने सिन्धुपाल्चोक जिल्ला मेलम्ची–४ घर भएका २४ बर्षीय श्याम बहादुर पाण्डेको अचानक बेहोस भएर मृत्यु भएको छ ।

साउन १९ गते राती ज्ञानेश्वर बस्ने मोरङ जिल्ला पथरी घर भएका १६ बर्षीय अर्जुन राईबीच एक आपसमा बिबाद हुँदा श्याम बहादुर पाण्डे अचानक बेहोस भएका थिए ।


  •  
  •  
  •