काठमाडौं सीतापाइलामा तीनजनाको शव भेटियो

111
  •  
  •  
  •  

काठमाडौं । काठमाडौंको सीतापाइलामा तीनजना मृत अवस्थामा फेला परेका छन् । कामाठाडौं प्रहरीका अनुसार एकजना महिलासहित दुई बालबालिको शव फेला परेको हो ।

उनीहरु तीनजनाकै शव एक घरको कोठाभित्र फेला परेको काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

उनीहरुको हत्याको आशंका गरिएको छ । घटनाको अनुसन्धान गर्न काठमाडौं प्रहरी र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेको छ ।


  •  
  •  
  •