पुलिस आयो भनेर तीन तलाबाट हाम फाल्दा ….

87
  •  
  •  
  •  

काठमाडौं २९ चैत ।
जुवा खेलाइरहेका बेला कोटेश्वरस्थित एक घरमा प्रहरीले छापा मारेपछि उम्किन खोज्दा एक जनाको ज्यान गएको छ। प्रहरले शनिबार छापा मारेपछि आफ्नै घरमा जुवा खेलाइरहेका ५९ वर्र्षीय झपटबहादुर शाहीले तीन तलामाथिबाट हाम फालेका थिए। हाम फालेर घाइते उनको उपचारका क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको हो ।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •