श्रीमानको मृत्युपछि श्रीमतीले गरिन् आत्महत्या

  Tweet  काठमाडौं । ललितपुर नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरमा एक महिलाले आत्महत्या गरेकी छन् । उपचाररत बिरामी श्रीमानको मृत्युपछि पत्नीले अस्पतालमै आत्महत्या गरेकी हुन् । म्याग्दीको मालिका गाउँपालिका–५ का ४५ वर्षीय पुरुषको मृत्युपछि कुरुवा बसेकी उनकी पत्नीले अस्पतालमै आत्महत्या गरेकी अस्पतालले जनाएको छ । क्यान्सरबाट पीडित श्रीमानलाई किमोथेरापी गराउन उनले केही दिन अगाडि काठमाडौं … Continue reading श्रीमानको मृत्युपछि श्रीमतीले गरिन् आत्महत्या