बौद्ध घटनाः केही पर जलाएको अवस्थामा मासुजस्तै बस्तु फेला

  Tweet  काठमाडौं । काठमाडौं बौद्ध ६ को गुहेश्वरी फाँटको प्लानिङमा रहेको खाली जग्गामा बोराभित्र मानिसको खुट्टा भेटिएको स्थानबाट केही पर जलाएको अवस्थामा मासुजस्तै बस्तु फेला पारेको छ। घटनाको अनुसन्धान गर्दै जाने क्रममा घटनास्थल भन्दा करिब १ किलोमिटर उत्तरतर्फ खाली जग्गामा परालले जलाएको अवस्थामा मासुको डल्ला फेला पारेको प्रहरीले जनाएको छ । धोक्रामा खुट्टा फेला पर्दा … Continue reading बौद्ध घटनाः केही पर जलाएको अवस्थामा मासुजस्तै बस्तु फेला